इटहरीको होटलमा जुवाखालबाट साढे चार लाख बढी नगदसहित आठ जना पक्राउ, को–को हुन्? (नामावलीसहित)
आइबार ९ कात्िक २०८३ ०५:१५ PM
सुनसरी : इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द ईस्टर्न होटलमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेका आठ जना चार लाख ५६ हजार १८० रुपैयाँ नगदसहित पक्राउ परेका छन्। होटलमा जुवातास भइरहेको विशेष सूचनापछि वडा प्रहरी कार्यालय इटहरी र इलाका