पाथीभरा दर्शन गर्न आएकी सरुको गाडीबाट ओर्लिएलगत्तै बेहोस भएर मृत्यु
आइबार ९ कात्िक २०८३ ०४:१७ PM
ताप्लेजुङ : पाल्पाबाट श्रीमान्सँग पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ आएकी ४४ वर्षीया सरु हिस्की मगरको अचानक बेहोस भएपछि मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ की सरु फुङलिङमा गाडीबाट ओर्लिएलगत्तै बेहोस भएको जिल्ला प्रहरी कार्यालय