झापामा जमिनमुनि राखेको डिजेल ट्याङ्की पड्किएर आगलागी, एक जना घाइते

  • आइबार​ ९ कात्िक २०८३ ११:०० PM
काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको ट्याङ्कीबाट टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।आइतबार साँझ कम्पनी परिसरमा जमिनमुनि भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल तेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो।आगलागीको रापले लागेर टिपर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ का ३५ वर्षीय कोफियत राई घाइ