शिवसताक्षीमा लाइट डिजेल आयलको स्टकमा आगलागी, ट्रकमा पनि क्षति

  • आइबार​ ९ कात्िक २०८३ ०२:५५ PM
झापा :  झापाको शिवसताक्षी नगरपालिका–१० टेग्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिमा भण्डारण गरिएको लाइट डिजेल आयलमा आगलागी भएको छ। आइतबार साँझ भएको आगलागीबाट एउटा ट्रकमा समेत क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार साँझ पौने ७ बजे विद्युत् सर्ट