एप्पलले अक्टोबर २८ मा टचस्क्रिनसहितको आफ्नो पहिलो ओएलईडी म्याकबुक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘प्रो एन्ड टेल’ नारासहित आधिकारिक निमन्त्रणा पठाएको छ। यसले यसअघि सार्वजनिक भएका रिपोर्टलाई समर्थन गरेको छ। The post टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने appeared first on Technology Khabar.