काभ्रेपलाञ्चोक। बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन् । उनले आज दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित बालसेवा घरमा रहेका बालबालिकाका लागि आयोजित टीका–कार्यक्रमलाई सम्बोध गर्दै प्रदेश सडक मानवमुक्त घोषणासँगै चालु आवमा थप योजना… Continue reading ‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’