बैंकिङ कसुरमा पक्राउ परेका होटल व्यवसायी गिरीलाई मध्यरातमा किन लगियो अस्पताल?

  • आइबार​ ९ कात्िक २०८३ ०२:३३ PM
झापा : बैंकिङ कसुरसम्बन्धी मुद्दामा झापाको बिर्तामोडका होटल व्यवसायी गोपीचन्द्र गिरी पक्राउ परेका छन्। २५ लाख रुपैयाँको बैंकिङ कसुरसम्बन्धी चालु मुद्दाका प्रतिवादी ७२ वर्षीय गिरीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेर प्रहरी हिरासतमा रहेका उनी छातीमा समस्या