सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला

  • आइबार​ ९ कात्िक २०८३ ०२:५९ PM
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय