दशैंको सांस्कृतिक कार्यक्रमस्थलमा मृत भेटिए जाविर

  • आइबार​ ९ कात्िक २०८३ ०१:२७ PM
रौतहट : रौतहटको गुजरा नगरपालिका–१ मनर्हवामा दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमस्थलमा एक पुरुष मृत भेटिएका छन्। मृत्यु हुनेमा ईशनाथ नगरपालिका–५ लक्ष्मिनिया निवासी ३५ वर्षीय जाविर हुसेन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार शनिबार राति