काठमाडौं : कृषि उत्पादनमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यसहित स्थापना भएको हिमालय नेपाल कृषि कम्पनी लिमिटेड पहिलो वर्षमै नाफामा गएको छ। म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा कुखुरापालन, माछापालन, तरकारी खेती र बाख्रापालन सुरु गरेको कम्पनीले आर्थिक