प्रथम मझिया स्मृति कप महिला फुटबल सुरु, उद्घाटनमा धरानको ५–० को जित
आइबार ९ कात्िक २०८३ ०१:५३ PM
संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित नौ ‘ए’ साइड महिला फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले मावादिन युवा समाज विकास