देशभर १३ विपद्का घटना, एकको मृत्यु

  • आइबार​ ९ कात्िक २०८३ ०२:०४ PM
काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको