भक्तपुर : भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दीरमा पूजा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले मन्दीर व्यवस्थापनका समितिका अध्यक्ष बालगोपाल बनमालालाई सो रकम हस्तान्तरण गरेका छन्।सो अवसरमा बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति त्यसैगरी प्रतिनिधि सभा सदस्य रुकेश रन्जित, डा गङ्गालक्ष्मी अवाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का समेत उपस्