झापा : झापाको चारकोशे जलथल जंगलबाट निस्किएका दुईवटा जंगली हात्तीका कारण जंगल आसपासका बस्तीमा जोखिम र त्रास बढेको छ। दुई दिनमै नेपाल र भारतमा गरी तीन जनाको ज्यान लिएका ती हात्तीको सम्भावित आवतजावतलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले सतर्कता बढाएका छन्।हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै मोबाइल तथा पैदल गस्तीलाई तीव्र बनाएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले जानकारी दिए।गत कात्त