क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
आइबार ९ कात्िक २०८३ ०१:५१ PM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको रोमाञ्च देशभर फैलाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिङ्कले ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ