छोरीको इन्गेजमेन्टमा हुने खर्च मानवसेवामा, मिश्र परिवारद्वारा ४ लाख २४ हजार सहयोग

  • आइबार​ ९ कात्िक २०८३ ०२:०६ PM
जनकपुरधाम / छोरीको इन्गेजमेन्टमा हुने खर्चलाई परोपकारी सेवामा समर्पित गर्दै जनकपुरधाम उपमहानगरपालिका७ निवासी दीपेन्द्र मिश्र र निर्मल मिश्रले मानवसेवाको उदाहरण प्रस्तुत गरेका छन् । मिश्र परिवारले