सप्तकोशी पानीबोट दुर्घटना : यि हुन् सवार रहेका १५ जना
आइबार ९ कात्िक २०८३ १२:१७ PM
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा ब्रेक फेल भएर पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल