भक्तपुर : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गरेका छन्। प्रथम महिला सविता पौडेलसहित आइतबार दिउँसो मन्दिर पुगेका राष्ट्रपति पौडेललाई नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमाला,