एनपीएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • आइबार​ ९ कात्िक २०८३ १२:३६ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख, तेस्रो