स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा आइतबार बसेको संचालक समितिको बैठकले क्याम्पसका संस्थापक अध्यक्ष गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा क्याम्पस प्रांगणमा राख्ने निर्णय गरेको छ । अध्यक्ष गिरी संयोजक रहेको