रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

  • आइबार​ ९ कात्िक २०८३ १२:०७ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् । उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रास्वपा रहेको स्पष्ट पारेका हुन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाएर संघीयतालाई थप मजबुत बनाउने पार्टीको सोच रहेको