काठमाडौं। हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ । सभामा कम्पनीकी अध्यक्ष प्रा.डा. चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसानकेन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् । प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले… Continue reading हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न, १८ करोडको कारोबार लक्ष्य