सुनसरी । सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनामा ज्यान गुमाउने तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित खारखोलाकी अन्दाजी ५० वर्षीया लीला राई रहेको चतरा अस्पताल प्रशासनले जनाएको छ। उनको चतरा अस्पतालमा