सुनसरी : सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार भएको दुर्घटनामा मोटरबोटमा सवार अन्य यात्रु नदीमा डुबेर बेपत्ता भएका छन्।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको बताए। मृतक तीनै जनाको शव चतरा अस्पतालमा राखिएको उनले बताए।मोटरबोटमा करिब डेढ दर्जन यात्रु सवार रहेको बताइएको छ। बराहक्षेत्रबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट दुर्घ