काठमाडौं : नियोफिन हायर पर्चेज प्रालि, क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) र टिसिएम स्पोर्ट्स मार्केटिङ प्रालिबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता बमोजिम नियोफिन हायर पर्चेज प्रालि आगामी ३ वर्षका लागि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सञ्चालन हुने Twenty20 क्रिकेट प्रतियोगिताको अफिसियल प्लेटिनम क्याप स्पोन्सर (Official Platinum Cap Sponsor)बनेको छ।सम्झौताअनुसार प्रत्येक सिजनको प्रतियोगिता अवधिभर सबैभन्दा बढी रन बनाउने ब्याटरलाई २,००,००० को नगद पुरस्कार राशी