नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

  • आइबार​ ९ कात्िक २०८३ ११:०४ AM
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark Index) निर्माण गर्नको लागि बेञ्चमार्क सूचकाङ्कको पुनर्संरचना सम्बन्धी कार्यपत्र, २०८३ तयार पारेको छ। अर्थ मन्त्रालयबाट जारी भएको पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजनामा बेञ्चमार्क सूचकाङ्कको विषय उल्लेख थियो । बोर्डले हालको नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय The post नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै appeared first on Businesspana.