जातीय विभेदविरूद्ध १९० दिनदेखि धर्नारत दीपा नेपालीको स्पष्टीकरण: सरकारले वार्तामा बोलाएको छैन

  • आइबार​ ९ कात्िक २०८३ ०३:४७ PM
काठमाडौँ। दलित समुदायमाथि भइरहेको जातीय विभेद र छुवाछुतविरुद्ध काठमाडौँको माइतीघरमा १९० दिनदेखि धर्नारत अभियन्ता दीपा नेपालीले सरकारले अहिलेसम्म वार्तामै नबोलाएको स्पष्ट पारेकी छन्। जातीय विभेदविरुद्ध 'सरकार! कोठा खाली छ