किराना सामान डेलिभरी गर्ने इन्स्टाकार्टले डोरड्यास र उबरसँग कम्पनी बिक्रीबारे छलफल गरेको रिपोर्ट

  • आइबार​ ९ कात्िक २०८३ ०९:५२ AM
विभिन्न सञ्चारमाध्यमका रिपोर्टअनुसार किराना सामान डेलिभरी गर्ने कम्पनी इन्स्टाकार्टले आफूभन्दा ठूलो प्रतिस्पर्धी कम्पनीलाई बिक्री गर्न सक्ने सम्भावना छ। ‘द इन्फर्मेसन’ ले शुक्रबार प्रकाशित गरेको रिपोर्टअनुसार इन्स्टाकार्टले आफ्नो विकल्प मूल्यांकन गर्न The post किराना सामान डेलिभरी गर्ने इन्स्टाकार्टले डोरड्यास र उबरसँग कम्पनी बिक्रीबारे छलफल गरेको रिपोर्ट appeared first on Technology Khabar.