कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन

  • आइबार​ ९ कात्िक २०८३ १०:०३ AM
भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित अपराह्न नवदुर्गा मन्दिर परिसर पुगेका थिए। उनलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरे। पूजाअर्चनाका क्रममा परम्परागत रूपमा प्रस्तुत गरिने नृत्यसमेत… Continue reading कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको दर्शन