एनपीएलको पहिलो खेलको टिकट 'सोल्ड साउट’

  • आइबार​ ९ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० टिकट बिक्री गरेको क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले अन्नपूर्ण पोष्टलाई जानकारी दिए। उनका अनुसार जसमा ७ हजार सामान्य प्याराफिट र १