छनोट गर्न बाध्य पार्दा ग्रोक र ओपनएआईको एआई मोडेलले अमेरीकी चुनावका कुन उम्मेदवारलाई छाने?

  • आइबार​ ९ कात्िक २०८३ ०८:४७ AM
धेरैजसो एआई च्याटबटले मतदातालाई कसलाई भोट दिने भनेर स्पष्ट रूपमा बताउँदैनन्। तर, तिनमा प्रयोग भएका केही एआई मोडेलले भने यस्तो छनोट गर्छन्। नयाँ अध्ययनअनुसार यस वर्ष हुन लागेको अमेरिकी मध्यावधि The post छनोट गर्न बाध्य पार्दा ग्रोक र ओपनएआईको एआई मोडेलले अमेरीकी चुनावका कुन उम्मेदवारलाई छाने? appeared first on Technology Khabar.