काठमाण्डु – भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा १ बालक बेपत्ता भएका छन् । प्रारम्भिक सूचनाअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने १ बालक अझै बेपत्ता छन् । हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष सञ्जल राईले घटनाबारे पुष्टि गरेका छन् । घटनापछि १२ जनाको उद्धार गरिए पनि १