एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी खटाइने

  • आइबार​ ९ कात्िक २०८३ ०९:०७ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएललाई लक्षित गरी सुरक्षा योजना बनाएर काम सुरु गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियम पुगेर