काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै आफ्नो ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको सहज किस्ताबन्दी योजनामा उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार, ग्राहकले पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी ए१७ फाइभजी खरिद गर्दा ३ हजार रुपैयाँसम्म अतिरिक्त सट्टापट्टा बोनससमेत प्राप्त… Continue reading मासिक १ हजार २२१ रुपैयाँमै सामसङ ग्यालेक्सी ए१७ फाइभजी किन्न पाइने