एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढाएको हो ?
आइबार ९ कात्िक २०८३ ०७:२४ AM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाललाई खेल पर्यटनको ‘हब’का रूपमा विकसित गर्ने सम्भावना बढाएको अग्रज खेल पत्रकारहरुले बताएका छन् । अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय