काठमाडौं । पाकिस्तानमा खाना पकाउन प्रयोग हुने तरल पेट्रोलियम ग्यास (एलपीजी) को मूल्य तीव्र रूपमा बढेपछि सर्वसाधारणको भान्साको खर्च थप महँगिएको छ। ग्यासको आपूर्तिमा आएको अवरोध र बजारमा देखिएको अभावका कारण सिलिन्डरको मूल्य बढेको हो। केही स्थानमा एउटा सिलिन्डरको मूल्य ७ हजार पाकिस्तानी रुपैयाँसम्म पुगेको विवरण सार्वजनिक भएको छ। पाकिस्तानमा खाना पकाउने इन्धनको मूल्य बढ्दाContinue reading "पाकिस्तानमा एलपीजी ग्यासको मूल्यमा उछाल, एउटा सिलिन्डरकै ७ हजार पाकिस्तानी रुपैयाँ"