असोज महिनामा ५ अर्ब ९२ करोडको विद्युत निर्यात

  • आइबार​ ९ कात्िक २०८३ ०६:१९ AM
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत