एनपीएल तेस्रो संस्करण: घरेलु मैदानमा विदेशी र स्वदेशी खेलाडीको भिडन्त

  • आइबार​ ९ कात्िक २०८३ ०६:३७ AM
काठमाडौं।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहास रचना गर्ने समय अब धेरै टाढा छैन। औपचारिक रूपमा भोलि (सोमबार) देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी