अलैँची सुकाउँदै किसान (तस्बिरहरू)

  • आइबार​ ९ कात्िक २०८३ ०६:४७ AM
ताप्लेजुङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५, ओखरबोटेस्थित अलैँची बगानमा रहेको भट्टीमा अलैँची सुकाउँदै किसान। अलैँची टिप्ने मुख्य याम भएकाले यहाँका किसान दसैँको समयमा समेत बगानमै व्यस्त हुने गरेका छन्। ताप्लेजुङमा हाल अलैँची प्रतिमन (४० किलो) ८८ हजार रुपैयाँमा कारोबार