काठमाण्डु – जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि तीन वटा प्रस्ताव स्वीकृत भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पेस गरेका तीनवटा बहुआयमिक परियोजनाहरू जलवायु अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि