पढाई खर्च जुटाउन सुरु गरेको  ‘पेन्टिङ’बाट मासिक ५० हजारसम्म कमाउँछन् दीपक

  • आइबार​ ९ कात्िक २०८३ ०६:३८ AM
डडेल्धुरा / अमरगढी नगरपालिका७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन पेन्टिङको काम गर्दै आएका छन् ।उनले यो कामबाट मासिक रु २५ हजार बचाउछन्