काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : सुनिता डंगोल

  • आइबार​ ९ कात्िक २०८३ ०७:१० AM
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली, मन्दिर, सम्पदा र संस्कृति सहरको पहिचान मात्र नभई यहाँको मौलिक जीवनशैलीसमेत भएको बताएकी छन् । उनले काठमाडौंलाई दौडिएर मात्र नभई यहाँको संस्कृति, परम्परा र जनजीवनलाई गहिरोसँग महसुस गरेर अपनत्व लिनुपर्नेमा जोड दिएकी हुन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० किलोमिटर लामो ‘हेरिटेज रन’ का अवसरमा बोल्दै