काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा रहेको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट करसहित ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबारस्थित केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न साधारणसभामा कम्पनीका… Continue reading आरविवि मर्चेन्ट बैंकिङले दिने भयो २० प्रतिशत नगद लाभांश