फुर्केखोलाको पुल बगाएपछि मलेखुको झोलुङ्गे पुलमा बढेको मोटरसाइकलको चापले सास्ती
आइबार ९ कात्िक २०८३ ०५:१३ AM
धादिङ, त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप अत्याधिक बढेको छ। दसैँ मनाएर गन्तव्यतर्फ फर्कने यात्रुहरूको चाप बढेसँगै यो पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने