बाढी पूर्वसूचना र हिमताल जोखिम न्यूनीकरणका लागि ४९.९ मिलियन डलरको ‘ग्लोफ सञ्जीवनी आयोजना’ घोषणा

  • आइबार​ ९ कात्िक २०८३ ०५:४२ AM
काठमाडौं।  सरकारले देशको जल तथा मौसम क्षेत्रको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलन पूर्वाधार निर्माणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम