ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ : मन्त्री मेहता

  • आइबार​ ९ कात्िक २०८३ १२:०० PM
ढल्केवर(धनुषा) : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार धनुषाको ढल्केवरमा स्वीकृत ट्रमा सेन्टरको प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले ट्रमा सेन्टरको भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसेकेको बताएकी हुन् ।‘टेन्डरका कागजातहरू स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारमा पठाइसकिएको छ । छिट्टै प्रक्रिया सकेर टेन्डर खुल्छ,’मन्त्री मेहताले भनिन्, ‘ट्रमा बन्छ–बन्दै