दसैंपछि घट्यो सुनचाँदीको मूल्य, कति छ आजको कारोबार दर ?

  • आइबार​ ९ कात्िक २०८३ ०५:१९ AM
काठमाण्डु – दसैंपछि खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ रहेको छ। यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार