११ हजार ७०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ ९ कात्िक २०८३ ०५:२८ AM
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य तोलाको ११ हजार ७०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार २ लाख ९० हजार २०० रुपैयाँमा किनबेच भएको