दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको छ । दशैँ बिदा सुरु हुनुभन्दा अगाडि अर्थात् असोज ३० गते शुक्रबार प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज आइतबार एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । The post दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट appeared first on Businesspana.