असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति

  • आइबार​ ९ कात्िक २०८३ ०५:२८ AM
नेपाल विद्युत प्राधिकरणले असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निकासइ गरेको छ । असोज महिनामा २ पटक आएको बाढीले केही जलविद्युत् आयोजनाको उत्पादन बन्द हुँदा पनि प्राधिकरण असोजमा मात्रै ५ अर्ब ९२ करोडको विद्युत भारतमा निकासी गरेको हो । प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा भारततर्फ ६३ करोड The post असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति appeared first on Businesspana.